नोरा फतेहीको गीत विवादमा
चैत ५, काठमाण्डौ ।
भारतीय अभिनेत्री तथा मोडल नोरा फतेहीको नयाँ गीत विवादमा तानिएको छ।
कन्नड फिल्म 'केडीः द डेभिल' मा समावेश गीत 'सर्के चुनर तेरी सर्के' को शब्द र प्रस्तुतिलाई लिएर आलोचना भएको हो।
रकिब आलमको शब्द, अर्जुन जान्याको संगीत…