सनवे कलेजमा एआई अध्ययनका लागि ‘आइइएलटिएस’ छात्रवृत्ति

काठमाण्डौ । काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन…

बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न

बारा, २९ माघ कोपोमिस सम्बन्धी ३ दिने तालिम मंगलवार सम्पन्न भएको छ । फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा संचालनमा रहेको कोपोमिस सम्बन्धि ३ दिने तालिम फेटा गाउँपालिकाको गा.पा. उपाध्यक्ष निलम साहको अध्यक्षता तथा…

अधिकारकर्मी तथा शिक्षक प्रेम पटेल मानव अधिकार तथा शान्ति समाज सचिव मधेश प्रदेशमा निर्वाचित

अधिकारकर्मी प्रेम पटेल मानव अधिकार तथा शान्ति समाज मधेश प्रदेश सचिव पदमा निर्वाचित भएका छन् । मानव अधिकारी तथा शान्ति समाज पर्साका संयोज समेत रहनु भएका पटेल माघ १६ र १७ सम्पन्न भएको २७ औं राष्ट्रिय परिषद्को बैठकको दौरान भएको केन्द्रिय…

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ वार्षिक साधारण सभा सम्पन्न

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारणसभा बिरगंजको लक्ष्मणुवा स्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न भएको छ । पर्सा शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार…

पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाका लागि तयारी सुरु

 पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको आज ९बिहीबार० अवलोकन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका…

बारा प्रहरीद्धारा करिब २१० किलो गाँजा बरामद

 प्रहरीले बाराको पथलैयाबाट करिब २१० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट बुधबार राति अवैध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट…

क्रियाशील पत्रकार मञ्चद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरुलाई सम्मान

क्रियाशील युवा पत्रकार मञ्च नेपालले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल त्रिशलामा बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा…